संगीत नै कर्मथलो

जिल्लाको अर्मन गाविसको हिलाबाङमा जन्मीएकी निशा केसी अहिले बेनीमा सानो व्यवसाय गरेर बसेकी छिन् । ४ दाजुभाइ बैदेशिक रोजगारीमा रहेका र बाबा आमा रुपन्देही बस्दै आउनु भएको छ । बच्चै देखि गीत गाउने बानी रहेकी केसीले २०७० देखि बाहिरी दुनियालाई पनि गीत सुनाउन थालेकी हुन् । उनले स्वर दिएका ५ गीतले अहिले बजारमा चर्चा कमाइ … Continue reading संगीत नै कर्मथलो